नेपाली एकता समाज मलेशिया. Powered by Blogger.

Thursday, September 9, 2010

कविता

नेपाली एकता समाज

 फुटेर होइन जुटेर जानु पर्छ नेपाली एकता समाज
शरीरमा एक थोपा रगत भएसम्म
दुख पर्दा हातेमालो गर्दै जानुपर्छ नेपाली एकता समाज


जँहा दिमाग र बिबेगले भ्याएसम्म
अझै धेरै बर्डनु छ नेपाली एकता समाज


जब लक्क्षयमा नपुगेसम्म
त्यसैले .......


अब विचार अनि मनलाई स्वतन्त्र बनाउँ
मायाँ ममता स्नेह अनि सदभाव दिलमा जगाउँ


परिआए समाजको लागि दिलोज्यान लगाउँ
अनि स्वच्छ मन ,स्वच्छ बिचार र चम्किलो ज्योतिको


मग मगाउँदो सुबासना नेपाली एकता समाजमा सजाउँ
जय नेपाली एकता समाज

उपादक्क्ष :-अम्बिका लिम्बु [आशिष ]
इमेल :-lovlyaashish@yahoo.com

No comments:

Post a Comment