Thursday, September 9, 2010
नेपाली एकता समाजका बरिस्ठ सदस्यको विदाई
योगेन्द्र योगेन/
क्वालालम्पुर मलेसिया
निलाई नेपाली एकता समाज मलेसियाले आफनो ८ बर्षे कार्य अबधि पुरा गरी स्वदेश फर्किनु हुने नेपाली एकता समाजका एक बरिस्ठ सदस्य प्रकास राईलाई धुमधामका साथ बिदाई सम्पन्न भएको थियो । विदाई भएर जाने प्रकास राईले नेपाली एकता समाज भित्र रहेर धेरै कार्यहरु गर्नु भएको थियो । वहालाई नेगरी सेम्बिलान स्थित निलाई क्षेत्रमा पर्ने युनाईटेड मोर कम्पनीको नेपाली क्यान्टिनमा विदाई समारोह सम्पन्न थियो । सदस्य प्रकास बिदाई गर्न नेपाली एकता समाजका पदाधिकारीलगायत सम्पूर्ण सदस्यहरुको उपस्थिति रहेको थियो ।बिदाई भएर जाने सदस्य प्रकासलाई अध्यक्ष,उपाध्यक्ष,सचिव,सहसचिव,कोषाध्यक्ष लगायत सम्पूर्ण सदस्यहरुबाट बिदाईको सुभकामना दिदै शुभ-यात्राको कामना गर्नु भएको थियो ।कार्यक्रमको संचालक रुद्र खतिवडाले गर्नु भएको थियो भने कार्यक्रम जीवलाल घिमिरेको सभापतित्योमा सम्पन्न भएको थियो ।
कविता
नेपाली एकता समाज
फुटेर होइन जुटेर जानु पर्छ नेपाली एकता समाज
शरीरमा एक थोपा रगत भएसम्म
दुख पर्दा हातेमालो गर्दै जानुपर्छ नेपाली एकता समाज
जँहा दिमाग र बिबेगले भ्याएसम्म
अझै धेरै बर्डनु छ नेपाली एकता समाज
जब लक्क्षयमा नपुगेसम्म
त्यसैले .......
अब विचार अनि मनलाई स्वतन्त्र बनाउँ
मायाँ ममता स्नेह अनि सदभाव दिलमा जगाउँ
परिआए समाजको लागि दिलोज्यान लगाउँ
अनि स्वच्छ मन ,स्वच्छ बिचार र चम्किलो ज्योतिको
मग मगाउँदो सुबासना नेपाली एकता समाजमा सजाउँ
जय नेपाली एकता समाज
उपादक्क्ष :-अम्बिका लिम्बु [आशिष ]
इमेल :-lovlyaashish@yahoo.com

गजल
कती बस्छौ मूलबाटो हेरेर
मनको इच्छा मनभित्रै राखेर
डगमगाउनु नदिनु माया राख है साँचेर
धरोधर्म धांटदिन म आउदैछु तिन साल काटेर
बिदेश जानु रहर होइन बाध्यता थियो ऋणले थिचेर
संघर्सको मैदानमा लर्डदाईछु पानीको सट्टा पसिना पिएर
बिगतलाई बिर्सी सुनौलो भबिस्यको परिकल्पना लिएर
चांडै नै औदाईछु तिमीलाई भेट्न बिदेश छोडेर
अम्बिका लिम्बु''आशीष ''
हाँगुम-एक सिरान टोल
पाँचथर हाल नीलाई मलेसिया
फोन नं0172865853

Friday, August 13, 2010
नेपाली एकता समाज मलेशियाको बैठक सम्पन्न
योगेन्द्र योगेन,क्वालालम्पुर
/मलेशिया – नेपाली एकता समाज मलेशियाको यहि मिति साउन-२४ गतेको दिन बैठक सम्पन्न भएको छ । आफनो कार्यक्रमलाई निरन्तरता दिदै आएको नेपाली एकता समाजले बिभिन्न व्यतिहरुलाई सहयोग गरदै आएको छ। यसै सिलसिलामा आफनो ३ वर्ष कार्य अबधि पुरा गरी नेपाल फर्कनु हुने नेपाली एकता समाजको सम्पूर्ण सदस्यहरुलाई बिदाई कार्यक्रमको आयोजना गरिने भएको छ । साथै नयाँ पदपूर्तिको लागी नयाँ कार्य समिति चयन गरीएको छ । जसमा अध्यक्ष अजय कुमार शाह,उपाध्यक्ष अम्बिका लिम्बु , सचिब रुद्र खतिवडा ,कोषअध्यक्ष पदम कुँवर, सह-सचिब लेख बहादुर बि.क ,सहल्लाकार जिवलाल घिमिरे, सह-सहल्लाकार गिरिराज पौडेल रहेको छ । सदस्यहरु फत बहादुर खत्री,सुरेन्द्र राई, पूर्ण पुन,कुल बहादुर कुमाल, टिकाराम पौडेल,दिलिप श्रेष्ठ र गौतम सहनी रहेका छन् । नव गठित कार्य समितिले आफनो कार्यक्षेत्रलाई तिब्रताका अगाडी बढाउने छ। यसै हप्ता देखि नेपाली एकता समाजले आफनो अफेसिअल वेब साईट लाई पनि संचालन गर्ने भएको छ ।

Subscribe to:
Comments (Atom)